हावाहुरीका कारण फेवातालमा फसेका १० जना पर्यटकको सेनाद्वारा उद्धार 

1 week ago 138
काठमाडौँ । आकस्मिक आएको हावाहुरीका कारण फेवातालमा छाल आई प्याडल तथा सर्फिङ बोटमा फसेका १० जना पर्यटकहरूलाई उद्धार गरिएको छ ।  शनिवार साँझको करिब ४ बजे आकस्मिक आएको हावाहुरीका कारण फसेका १० जना पर्यटकहरूलाई नेपाली सेना, नं. १ विपद् व्यवस्थापन गण र महा...
पुरा समाचार पढ्नुहोस