हिजो १० हजारले घटेको सुनको मूल्य आज फेरी ५ हजारले घट्यो

3 weeks ago 85

काठमाडौँ, जेठ २८-
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार १०० र चाँदी रु ९० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० काय...

पुरा समाचार पढ्नुहोस