हिमालय एयरलाइन्सको काठमाडौं-सेन्जेन सिधा उडान २१ गतेदेखि, सातामा दुईवटा

2 days ago 61

काठमाडौं। हिमालय एयरलाइन्सले काठमाडौं-सेन्जेन-काठमाडौं सिधा उडान गर्ने भएको छ। कम्पनीले चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात सेन्जेनमा जेठ २१ गतेदेखि काठमाडौंबाट सिधा उडान गर्ने भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेनस्...

पुरा समाचार पढ्नुहोस