सिमकोट, (हुम्ला) । यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन भएको छ । बहिरंग सेवाअन्तर्गत गत बुधबारदेखि अस्पतालले यो सेवा प्रारम्भ गरेको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार जिल्लाका नौदेखि १९ वर्षसम्मका बा...