हेटौंडा कपडा उद्योग चलाउन प्रधानमन्त्री कार्यालय अग्रसर, थालियो सरसफाइ

2 weeks ago 91

प्रधानमन्त्री कार्यालयले हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामासँग कपडा उद्योग सञ्चालनको सम्बन्धमा कुराकानी गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगको अनुगमनसमेत गरेकी छिन् ।

पुरा समाचार पढ्नुहोस