‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वरिष्ठ भारतीय अभिनेता राकेश बेदी काठमाडौंमा

1 week ago 199

काठमाडौं । वरिष्ठ भारतीय अभिनेता राकेश बेदी हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार–प्रसारका लागि आइतबार काठमाडौं आएका छन् ।

उनको नेपाल भ्रमणको आयोजना चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन् । ...

पुरा समाचार पढ्नुहोस