पानामा। रणनीतिक महत्त्वको समुद्री नाका ‘स्ट्रेट अफ होर्मुज’ बन्द भएका कारण खाडी क्षेत्रमा एक हजार ५०० भन्दा बढी मालवाहक जहाजहरू ठप्प भएका छन्। अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आइएसओ) का अनुसार गत फेब्रुअरी २८ देखि उक्त नाका बन्द हुँदा विश्वव्यापी आपू...