होल्डिङ सेन्टरमा पर्याप्त उपचार र खाद्यान्न अभाव भएको भन्दै संसद्‌मा तत्काल अनुगमनको माग

1 hour ago 54
काठमाडौं। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले नेपालको संविधानले स्पष्ट रूपमा सुनिश्चित गरेका नागरिकका आधारभूत मौलिक अधिकारहरूको गम्भीर बेवास्ता गरेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको वि...
पुरा समाचार पढ्नुहोस