काठमाडौं । धेरै मानिसहरूले आफ्नो सामाजिक सञ्जाल खातामा बलियो र फरक पासवर्ड राखे पुग्छ भन्ने सोच्ने गर्छन् । तर प्रविधिको विकाससँगै ह्याकरहरूले नयाँ नयाँ तरिकाबाट खाता ह्याक गर्ने गरेका छन् । त्यसैले इन्स्टाग्रामले प्रयोगकर्ताका लागि दुई चरणीय प्रमाणी...