ह्वाट्सएपले ल्यायो नयाँ ‘भ्यू वन्स’ फिचर, अब टेक्स्ट मेसेज पनि एकपटकमै मेटिने

1 week ago 78
काठमाडौं । विश्वव्यापी रूपमा लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता र सुरक्षा थप सुदृढ बनाउने उद्देश्यसहित नयाँ सुविधा सार्वजनिक गरेको छ । यसअघि फोटो र भिडियोका लागि मात्र उपलब्ध रहेको ‘भ्यू वन्स’ फिचरलाई अब टेक्स्ट मेसेजमा पनि विस्ता...
पुरा समाचार पढ्नुहोस