काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बर्षको बजेटमार्फत ब्यक्तिगत आय करको सीमा बढाइ दिएका छन्।
अब १० लाख रुपैयाँसम्मको आय हुनेहरुले एक प्रतिशत मात्र कर तिरे पुग्ने भएको छ। यसअघि ६ लाख रुपैयाँसम्मलाई यो सुविधा थियो।
...