काठमाडौं। नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ। भन्सार विभकागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन्। तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्...