१२ कक्षाको पूरक परीक्षा साउन २ र ३ गते

2 weeks ago 106

५ असार, काठमाडौं –
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को पूरक परीक्षा २ र ३ साउनमा हुने भएको छ ।

बोर्डले जारी गरेको सूचनामा दुई दिन पूरक परीक्षा हुने जनाइएको छ...

पुरा समाचार पढ्नुहोस