काठमाडौं । आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान फेरि चर्चामा आएको छ। आइतबार चेन्नई सुपर किंग्सका युवा ब्याटर उर्भिल पटेलले केवल १३ बलमै अर्धशतक प्रहार गर्दै इतिहासकै सबैभन्दा छिटो ५० रन बनाउने खेलाडीको सूचीमा आफ्नो नाम दर्ज गराएका हुन्। लख...