१४ वर्षीया तृप्ती भण्डारीलाई ‘छथर नवसर्जक पुरस्कार–२०८२’
1 hour ago
106
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–५ ओख्रेकी १४ वर्षीया तृप्ती भण्डारी ‘छथर नवसर्जक पुरस्कार–२०८२’बाट सम्मानित भएकी छन्।
साहित्यिक प्रतिभाको खोज, सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त पुरस्कार यस वर्ष सरस्वती माध्यमिक विद्याल...