काठमाडौँ। नेपाली लोक संगीत र संस्कृतिको संरक्षणमा विगत १८ वर्षदेखि निरन्तर क्रियाशील दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सांगीतिक उल्लास र सामाजिक सेवालाई एकसाथ अघि बढाउने भएको छ। आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्ल...