जिल्ला प्रहरी कार्यालय सप्तरीले दुईवटा भैंसी चोरेको आरोपमा बोदेबरसाईन नगरपालिका–५ जाँजरका १९ वर्षीय शिव कुमार सदालाई पक्राउ गरेको छ। मंगलबार राति अन्दाजी १२ बजेतिर डाक्नेश्वरी नगरपालिका–५ पातो सुन्दरपुर टोलका मदनेश्वर सदाको गोठबाट भैंसीहरू चोरी भएका ...