काठमाडौँ । नेपाल प्रहरीका २ सय ३१ जना प्रहरी सहायक निरीक्षक (असई)हरूलाई प्रहरी नायव निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका २ सय ३१ जनालाई सई पदमा बढुवाका लागि सिफारिस गरेको हो । हे...