२१ किलो गाँजासहित एक जना पक्राउ

3 weeks ago 92
सिरहा । सुखीपुर नगरपालिका-८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका-१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्यूरो...
पुरा समाचार पढ्नुहोस