२४ घण्टाभित्र अमेरिका र इरानबीच सम्झौता हुने पाकिस्तानी प्रधानमन्त्रीको दाबी

3 weeks ago 71
काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीचको सम्झौता निकै नजिक पुगेको बताएका छन्। शनिबार उनले सामाजिक सञ्जाल एक्समार्फत ‘शान्ति सम्झौताको पहिलेभन्दा धेरै नजिक पुगेको’ दाबी गरेका हुन्। “अर्को २४ घण्टाभित्र अन्तिम रूप दिने अपेक...
पुरा समाचार पढ्नुहोस