२४ घण्टामा विपद्जन्य घटनाबाट पाँच जनाको मृत्यु

1 hour ago 26
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा पाँच जनाको मृत्यु भएको हो । मकवानपुर, मोरङ, सिराह...
पुरा समाचार पढ्नुहोस