काठमाडौँ । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डले आफ्नो पहिलो खेलमै जित निकाल्दै सुखद सुरुआत गरेको छ। समूह ‘सी’ अन्तर्गत बोस्टन नजिकैको गिलेट स्टेडियममा भएको खेलमा स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्यो। स्कटल्यान्डका कप्तान जोन म्याकगिनले ...