३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति अमेरिकाबाट नेपाल फर्काइयो

2 weeks ago 81
रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मूर्ति स्वदेश फर्काउने अभियान सफल भएको छ। करिब चार वर्षसम्म निरन्तर कानुनी, कूटनीतिक र
पुरा समाचार पढ्नुहोस