३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ

3 weeks ago 53
काठमाडौँ। ३१ लाख ५१ हजार रुपैयाँ बराबरका विदेशी मुद्रासहित २ बंगलादेशी नागरिक पक्राउ परेका छन् । बाटिक एयरको उडानबाट काठमाडौँबाट मलेसिया जान लागेका बंगललादेशी नागरिकबाट उक्त मुद्राहरू बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ज...
पुरा समाचार पढ्नुहोस