४० दिनदेखि टेन्टमुनिको बास, गर्मीबढेसँगै थपिँदै समस्या

1 week ago 112

करिब ४० दिनदेखि सुकुमवासीहरू होल्डिङ सेन्टरकाे टेन्टमा छन् । गर्मी मौसममा त्रिपालमूनि बस्न सहज छैन । घाम लाग्दा भित्र बस्न सकिँदैन, पानी पर्दा बाहिर डुबान हुने जोखिम छ । झन् बालबालिका र अस्वस्थ सदस्य भएका परिवारलाई यसले संकट पुर्‍याएको छ ।

पुरा समाचार पढ्नुहोस