४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो

2 weeks ago 53
चितवन । पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो ।  केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीम...
पुरा समाचार पढ्नुहोस