५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग

5 days ago 50
 काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)निर्णय फिर्ता लिन माग गरेका छन् । घिसिङले सामाजिक सञ्जालमा वक्त जारी गर्दै ‘सर...
पुरा समाचार पढ्नुहोस