काठमाडौं। नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो उच्च क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ। विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक-भरतपुर प्रसार...