९ महिनादेखि अस्पतालमै जेनजी आन्दोलनका घाइते, मृत्युसँग संघर्ष गर्दा पनि बेखबरजस्तै सरकार
2 weeks ago
126
काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३३ वर्षीय दौलभ थापा यतिबेला जीवन र मृत्युको संघर्षमा छन्। काठमाडौं मेडिकल कलेजको मेडिसिन वार्डको बेड नम्बर १४३ मा उनी