काठमाडौं । नेपालमा हरेक वर्ष हजारौँ बिरामीले रगतको आवश्यकता पर्ने भए पनि पर्याप्त रक्तदाता नहुँदा धेरैले समयमै रगत पाउन संघर्ष गर्नुपरेको अवस्था छ। रगत अभावका कारण बिरामी र उनका परिवारले भोग्नुपरेको कठिनाइलाई अन्त्य गर्न नियमित रक्तदान संस्कृतिको विक...