बरहथवा (सर्लाही)। यस वर्ष अत्यधिक रूपमा गर्मी बढेका कारण सर्लाही जिल्लामा सर्पको बिगबिगी निकै बढेको छ। लालबन्दी नगरपालिका-१, नवलपुरमा सञ्चालित सर्प दंश उपचार केन्द्रको हालैको तथ्यांक अनुसार विगतका वर्षहरूका तुलनामा यस पटक सर्पको प्रकोप निकै बढेको पाइ...