अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन

2 weeks ago 112
म्याग्दी। जिल्लाको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ। स्थानीयले घरजग्गा धितो राखेर विसं २०७५ मा मार्ग खोलेका उक्त सडकको टाक्से खण्डमा पहिरो खसेपछि विसं २०७७ देखि बन्द भएको थियो। रुम म्याग्दी जिल्लाको ...
पुरा समाचार पढ्नुहोस