अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब २४ अर्बभन्दा बढी विनियोजन

3 weeks ago 89
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेश र स्थानीय तहमा कुल ४ खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपैयाँ विनियोजन गरेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि गरिएको यो विनियोजनमा स्थानीय तहलाई सबैभन्दा ठुलो हिस्सा ...
पुरा समाचार पढ्नुहोस