असार-१५ : पाँचथरमा बर्सेनि घट्दै छ धान खेती

6 days ago 152

१५ असार, पाँचथर । आज असार–१५ किसानहरुका लागि महत्पूर्ण दिन मानिन्छ । दहि चिउरा खादै खेतमा काम गर्ने, रोपाइँ गर्ने अवसरको रुपमा लिइन्छ । सरकारी निकायले धान दिवसको रुपमा मनाएपनि किसानहरु खेतीबारीमै व्यस्थ हुन्छन् । असार–१५ धान खेती गर्ने किसानका लाग...

पुरा समाचार पढ्नुहोस