आइतबार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकारमा असर परेको मेयर्स फोरमको निष्कर्ष

2 weeks ago 39
काठमाडौँ । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारद्वारा आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णयले स्थानीय तहको संवैधानिक अधिकारमा असर परेको निष्कर्ष निकालेको छ। ललितपुरस्थित महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले उक्त निर्णय संविधान र शिक्षा ऐनको भा...
पुरा समाचार पढ्नुहोस