सन्तोष शर्माझापा, ४ असार । नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले आजदेखि चिया उद्योग र चिया बगान बन्द गरेका छन् ।