काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विभिन्न आयोग तथा अध्ययन निकायबाट तयार गरिएका प्रतिवेदनहरूको एकीकृत अध्ययनपछि आवश्यक निर्णय तथा कारबाही अघि बढाइने स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्र...