इंगल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश

1 week ago 245
एजेन्सी । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इंगल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् । पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इंगल्याण्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक...
पुरा समाचार पढ्नुहोस