इच्छाकामनाका प्रमुख प्रशासकीयमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न संयुक्त माग

1 hour ago 292

२१ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत चन्द्रकान्त बस्नेतमाथि कुटपिट गर्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जिल्लाका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले माग गरेका छन् । संयुक्त विज्ञप्ति जार...

पुरा समाचार पढ्नुहोस