इलाम । इलामको रोङ गाउँपालिका–३ मा करेन्ट लागेर एक युवक घाइते भएका छन्।
स्थानीय होटलमा सरसफाइ गर्ने क्रममा करेन्ट लाग्दा सोही स्थानका अन्दाजी २०/२१ वर्षीय रोहन माझी घाइते भएका हुन्।
प्रहरीका अनुसार फलामको भर्याङ उठाउने क्रममा नाङ्गो...