इलाममा विषादी सेवन गरेका युवकको उपचारका क्रममा मृत्यु
4 days ago
120
इलाम : इलामको माई नगरपालिका–८ स्थित मैनाचुली सामुदायिक वन क्षेत्रमा बेहोस अवस्थामा फेला परेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार अपराह्न करिब ४ः०५ बजे मैनाचुली सामुदायिक वनमा मे १० प ८९५७ नम्बरको