काठमाडौँ ; स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (IPPAN) को महासचिव पदका लागि टी.एन. आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
ऊर्जा क्षेत्रको लामो अनुभव, सफल नेतृत्व क्षमता तथा लगानीमैत्री सोचका कारण उनको उम्मेदवारीलाई ऊर्जा क्षेत्रभित्र चासोका सा...