उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

3 weeks ago 40
उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार बिहान करिब ५ः३० बजे लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा दुर्घटना भएको हो। कात्ति...
पुरा समाचार पढ्नुहोस