काठमाडौँ : समस्याग्रस्त सहकारी संस्थाबाट बचत फिर्ता गर्ने अभियानअन्तर्गत सरकारले शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २ सय १६ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतक...