एक दर्जन सुरुङमार्गको अध्ययन र निर्माणका लागि ६७ करोड बजेट

3 weeks ago 152
काठमाडौँ : पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि ६७ करोड एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। मन्त्रालयले हालै सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार देशका विभिन्न क्षेत्...
पुरा समाचार पढ्नुहोस