एनआईसी एशिया बैंकको नेतृत्वमा फलाखु खोला जलविद्युत् आयोजनाका लागि लगानी सुनिश्चित

3 days ago 32

काठमाडौं। एनआईसी एशिया बैंकले जलविद्युत् क्षेत्रमा लगानी विस्तार बढाएको छ। बैंक र रसुवा हाइड्रोपावर लिमिटेडबीच नौकुण्ड गाउँपालिकास्थित ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने विषयमा समझदारीपत्रमा हस्त...

पुरा समाचार पढ्नुहोस