एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न निर्देशन

45 minutes ago 79
काठमाडौँ । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा सदस्यहरूको विदेश भ्रमणमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले पंकज...
पुरा समाचार पढ्नुहोस