काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्तालाई जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा संग...