एमालेको ‘मिसन जागरण’ अभियान : निर्वाचन लक्षित संगठन सुदृढीकरणमा जोड, केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी

3 weeks ago 98
काठमाडौं :  नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई केन्द्रमा राख्दै पार्टी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारका लागि ‘मिसन जागरण’ अभियान अघि सारेको छ । पार्टीले केन्द्रीय सदस्यदेखि तल्लो तहसम्मका नेताहरुलाई स्पष्ट जिम्मेवारीसहित खटाउने
पुरा समाचार पढ्नुहोस