एम्बाप्पेको चम्किलो प्रदर्शनसँगै स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

4 days ago 117
काठमाडौं। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी (मेटलाइफ) रंगशालामा भएको खेलमा स्विडेनमाथि ३-० को सहज जित निकाल्दै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। फ्रान्सको यो एकपक्षीय जितसँगै अब उसले नकआउट चरणम...
पुरा समाचार पढ्नुहोस